२०८१ जेष्ठ ५ गते शनिवार | 2024 May 18th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनेरास्ववियुले निकाल्यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला शवयात्रा, काजकृयासमेत गरे

काठमाडौं । विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरिएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु आरआर क्याम्पस कमिटीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लायात्रा निकालेको छ । विरोध प्रदर्शनसहितको शवयात्रापछि विद्यार्थीहरुले सांकेतिक रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको काजकृयासमेत गरेका छन् । सांकेतिक शवमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस