२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुध नपाएर तड्पिरहेकि एक शिशु सहित ६ भाइबहिनी बिचल्लीमा [ भिडियोसहित ]

बाजुरा । त्रिबेणी नगरपालिकामा १ छताराकी ३२ बर्षिय अस्मीता देबि दमाइको बच्चा जन्माएको २१ दिनपछि मृत्यु हुदाँ १ महिनाकी छोरी सहित ६ भाइबहिनि अलपत्र परेका छन् । बच्चा जन्माएको केहि दिनमा अत्याधिक रक्तस्रापपछि अस्मीताको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

आमाको मृत्युपछि १ महिनाकी छोरी अलपत्र परेकि छन् । दुध किन्न पैसा नहुदा गाउँलले दिएको दुध खुवाएर बाचिरहेकि छन् । उनका श्रीमान मनराज दमाइ पनि अस्वस्थ छन् । उनि छोरीलाइ दुध खोज्न गाउँ डुल्ने गरेका छन् । गाउँलेले दिएको दुधले बहिनीलाइ बचाइरहेको दिदि शुशिला नेपालीले वताएकि छन् । भैसी किन्ने त धेरै टाढाको बिषय हो, दुध किन्न पैसा नहुदा निकै समस्या परेको शुशिलाले रुदै बताइन् । बाँकी हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस