२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अचानक सर्लाहीको चन्द्रनगर गाउँपालिका बन्यो रणभूमि

जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालय अचानक रणभूमिमा परिणत भएको छ । चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरुले सोमबार सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा तोडफोड गरेसँगै रणमैदान जस्तौ देखिएको हो ।

इन्ष्टिच्युटबाट नाराबाजी गर्दै पालिका कार्यालय पुगेका विद्यार्थीले टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन् । तोडफोडबाट पालिकाको एउटा डोजर र कार्यालयमा क्षति पुगेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलाश राईले बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस