२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया गरेर नेपालमा उत्पादिन इन्ट्राकुलर लेन्स राखियो

Madan Krishna Shrestha

काठमाडौं । वरिष्ठ नेपाली हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा कलाकार श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।

प्रतिष्ठानका डा. सन्दुक रुइत, डा. रिता गुरुङ्ग र डा. गोविन्द पौड्याललगायतको समूहले श्रेष्ठको आँखाको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । शल्यक्रियामा उहाँको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतीविन्दु शल्यक्रिया पश्चात् राखिने लेन्स) राखिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस