२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेले हटायो ७० वर्षे हदम्याद, नेताहरुको व्यापक जिम्मेवारी हेरफेर [ पूर्णपाठसहित ]

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको ७० वर्षे हदम्याद हटाएको छ । बैशाख २८ गतेदेखि ३० गतेसम्म ललितपुरमा सम्पन्न केन्द्रीय कमिटी बैठकले हदम्याद हटाउने निर्णय गरेको थियो । आज सार्वजनिक गरिएको बैठकले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) मा पार्टीको विधानमा रहेको ७० वर्षे हदम्याद हटाउने उल्लेख गरिएको छ । हदम्याद हटेसँगै अब उमेरका कारणले नेताहरूले बिदा लिनु नपर्ने भएको छ । यसैगरी प्रदेशमा अब निर्वाचित हुने सातै अध्यक्षहरू पदेन पोलिट्ब्यूरो सदस्य सरह हुने र केन्द्रीय कार्यालय सचिवलाई पदेन केन्द्रीय सदस्यको जिम्मेवारी दिइने भएको छ ।

यी हुने एमालेको केन्द्रीय आयोग र विभागमा मनोनित हुनेहरू

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस