२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेयर बालेन साहको बेल्जियम भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत

Balen Shah Sunita Dangol

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको बेल्जियम भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मेयर साहलाई जेठ २९ देखि ३२ गतेसम्म बेल्जियममा हुने विश्वका महानगरपालिकाहरूको सम्मेलनमा सहभागी हुन स्वीकृति प्रदान गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर साह ब्रसेल्समा हुने मेट्रोपोलिस वर्ल्ड कंग्रेस र ब्रसेल्स अर्बन समिट-२०२३ मा सहभागी हुन बेल्जियम जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस