२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वामी रामदेव नेपाली ढाका टोपीमा

काठमाडौं । स्वामी रामदेवलाई नेपाली ढाका टोपी लगाएर महेन्द्रनगरमा स्वागत गरिएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड जाने क्रममा मंगलबार बिहान गड्डाचौकीमा उहाँलाई भव्य स्वागत गरियो । त्यसपछि उहाँ खप्तड पुग्नुभयो ।

राजनीतिक दल, उद्योग वाणिज्य संघ, प्रहरी, कर्मचारी, विद्यार्थीलयागको उपस्थितिमा नेपाली टोपी लगाइदिएर उहाँको स्वागत गरिएको थियो । खप्तडमा हिजोबाट ३ दिन अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । स्वामी रामदेवले ध्यान र प्रवचन दिने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस