२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पढ्नुहोस् लुम्बिनीको नीति तथा कार्यक्रम [ पूर्णपाठसहित ]

Amik Sherchan

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । पढ्नुहोस् लुम्बिनीको नीति तथा कार्यक्रमको पूर्णपाठ

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस