२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं महानगरका डोजर सामाखुसी तर्फ, खोला छोपेर अतिक्रमित गरी बनाइएका संरचना हटाउन सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुसीमा खोला छोपेर राखेको स्ल्याबहरू निकालेको छ। महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । अहिले डोजरहरु सामाखुसीमा चलिरहेका छन् उहाँले भन्नुभयो ।

उहाँका अनुसार ती खोला छोप्न स्ल्याबहरू राखिएको थियो । अहिले खोलाको राइट अफ वे खोल्ने कार्य गरिएको हो। यस्तै खोलालाई प्राकृतिक रूपमा बग्न दिन अतिक्रमित गरी बनाइएका भैतिक संरचना हटाउन सुरू गरिएको हो।

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस