२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्केको कार दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना २ घरका

Eight people including three children die in a car accident in Pyuthan

दाङ । स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीका अनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उहाँहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो ।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ । प्युठानको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको स्कारपियो आज दिउँसो भीरबाट खसेको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस