२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्केको कार दुर्घटनामा तीन बालबालिकासहित ८ जनाको मृत्यु

Eight people including three children die in a car accident in Pyuthan

दाङ । स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शव अस्पताल लग्ने तयारी भइ रहेको छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । सबैको घटनास्थलमा नै मृत्यु भएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस