२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप छनोटको खेलमा अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित

America VS West Indies

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४९.३ ओभरमा १० विकेट गुमाएर २९७ रन बनाएको थियो ।

 

जवाफमा अमेरिकाले २९८ रनको लक्ष्य पछ्याउँदै निर्धारित ५०.० ओभरमा ७ विकेट गुमाएर २५८ रन मात्र जोड्यो । यसअघि आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४१.१ ओभरमा पूरा गर्यो ।

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस