२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा पूर्व बैंकर अनिलकेशरी शाह

काठमाडौं । पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टी सभापति रवि लामिछानेले पार्टीमा स्वागत गर्नुभयो । रास्वपा प्रवेश गरेसँगै शाहले पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

 

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस