२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेसको सहमहामन्त्री पराजित लामाको निधन, यसै बर्ष श्रीमतीकोपनि निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ । सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

ब्ल्ड क्यान्सर पीडित उहाँ केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किनुभएको थियो । लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार हुनुहुन्थ्यो । तर, पराजित हुनुभयो । लामाकी पत्नीको गत वर्ष निधन भएको थियो ।

 

 

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस