२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पवित्र मानसरोवर यात्रा ३ वर्षपछि पर्यटकका लागि खुल्ला

काठमाडौं । चीनले तीन वर्षपछि नेपाली तीर्थयात्रुलाई पुनः यो पवित्र यात्रामा जान दिने गरी मानसरोवर यात्रा खुला गरेको छ ।

जानकारी अनुसार चीनले प्रतिबन्ध हटाएर नेपाली नागरिक र अन्य देशका पर्यटकलाई नेपाल हुँदै मानसरोवर जाने अवसर दिएको छ ।

मानसरोवर घुम्नका लागि सबैभन्दा राम्रो सिजन मे देखि सेप्टेम्बर सम्म हो ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस