२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेदरल्यान्ड्सविरूद्ध सन्दीप लामिछानेले लिए विकेट

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको खेलमा नेपालका सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । १२.६ ओभरमा सन्दीपले विक्रमजीत सिंहलाई आउट गरे ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस