२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुशल भुर्तेलले वेस्ट इन्डिजविरुद्ध लिएको क्याच आईसीसीद्वारा ‘प्ले अफ द विक’ घोषित

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालका कुशल भुर्तेलले लिएको क्याचलाई ‘प्ले अफ द विक’ घोषणा गरेको छ ।

आईसीसीले बिहीबार साँझ भुर्तेलले लिएको उक्त क्याचको फुटेज सार्वजनिक गर्दै प्ले अफ द विक भएको घोषणा गरेको हो ।

करण केसीको बलमा उनले वेस्ट इन्डिजका प्रारम्भिक ब्याट्सम्यान कायर मेयर्सलाई क्याच आउट गरेका थिए । बाउन्ड्रीतर्फ दौडदै उनले डाइभ गरी सानदार क्याच लिएका थिए ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस