२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछाने २७ घण्टादेखि अवरुद्ध सडकखण्ड खुलाउन पुगे, सेना, प्रहरी र नागरिकसँग गरे काम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको क्षेत्रमा पुग्नुभएको छ । उहाँ शुक्रबार अपराह्न पहिरोग्रस्त क्षेत्र पुगेर बाटो खुलाउन काम गरिरहेका सेना, प्रहरी र नागरिकसँगै काम गर्नुभएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलमा पहिरो खस्दा बिहीबार दिउँसो १ बजेदेखि सडक अवरुद्ध छ । उहाँसहितको सक्रियतामा साँझ ५ बजेबाट बाटो खुलेको छ ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस