२०८२ माघ २ गते बिहिवार | 2026 January 15th Thursday

अछामी टाउके राजाको निधन

Achhami Raja

काठमाडौं । अछामी टाउके राजा बिरेन्द्र शाहको निधन भएको छ। उनको मंगलबार माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको नेबिसंघ अछामका नेता बम स्वारले बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस