२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार १ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको २ लाख २१ हजार ८ सय ५९ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस