दाङ । सल्यान कपुरकोट गाउँपालिका वडा नं. ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङको तुलसिपुर देखी रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा ३३ के. भि. प्रसारण लाईनको पोलको तार बसमा छुइन जाँदा बसमा सवार मध्ये रोल्पाको गंगादेव दलसिङ्गे निवासी २ जनाको घटना स्थलमा मृत्यु भएको छ ।
छत्रेश्वरी गाउँपालिका का १ जनाको राप्ती प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। अन्य केही घाइते भएका छन् ।
प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार