२०८० फाल्गुन १३ गते आइतवार | 2024 February 25th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सल्यानमा हेर्न नसकिने दृष्य : बसमा करेन्ट लागेर बसभित्र नै ३ जनाको मृत्यु

दाङ । सल्यान कपुरकोट गाउँपालिका वडा नं. ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङको तुलसिपुर देखी रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा ३३ के. भि. प्रसारण लाईनको पोलको तार बसमा छुइन जाँदा बसमा सवार मध्ये रोल्पाको गंगादेव दलसिङ्गे निवासी २ जनाको घटना स्थलमा मृत्यु भएको छ ।

छत्रेश्वरी गाउँपालिका का १ जनाको राप्ती प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। अन्य केही घाइते भएका छन् ।

 

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस