२०८० फाल्गुन १३ गते आइतवार | 2024 February 25th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य [ सूचीसहित ]

Fruit and vegetable price today

काठमाडौं । तरकारी, फलफूल तथा कृषि उपजको आजको मूल्य सार्वजनिक भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको हो ।

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५४, आलु रातो ४५ रुपैयाँ कायम भइ कारोवार भइरहेको छ । थप जानकारी सूचीबाट लिनुहोस् ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस