
काठमाडौं । तरकारी, फलफूल तथा कृषि उपजको आजको मूल्य सार्वजनिक भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको हो ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५४, आलु रातो ४५ रुपैयाँ कायम भइ कारोवार भइरहेको छ । थप जानकारी सूचीबाट लिनुहोस् ।
प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार