२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशन [ हेर्नुहोस् ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दोश्रो बर्षको नतिजा सार्वजनिक गरेको छ ।

आइतबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले हाल स्नातक तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरूले गत बर्ष दिएको परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस