२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोपमा एकजना पक्राउ

Durga Sharma

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रमेश गुरुङ रहेका छन् । गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको सीआईबीका एक अधिकृतले बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस