२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आठ वटा विषयको एकै पटक परीक्षा केन्द्र प्रकाशित [ सूचीसहित ]

परीक्षा केन्द्र कायम गरिएको सूचना

प्रकाशित मिति: २०८० । ०४ | ०६
यस संकायद्धारा सेमेष्टर प्रणाली अन्तर्गत मिति २०८० । ०४ । १६ गतेदेखि सञ्चालन हुने स्नातक तर्फको Bachelor of Business Administration (BBA); Bachelor of Business Management (BBM); Bachelor of Information Management ( BIM); Bachelor of Mountaineering Studies (BMS), Bachelor of Public Administration (BPA), Bachelor of Travel and Tourism Management (BTTM) Bachelor of Business Administration -F (BBA-F) छैटौ र आठौंसत्र तथा Bachelor of Hotel Management (BHM) कार्यक्रमको आठौसत्र नियमित परीक्षा – २०२३ को परीक्षा केन्द्र देहाय अनुसारको मितिमा विहान ११:०० बजेदेखि सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस