२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतीय अभिनेता टाइगर श्राफ नेपाली हुन् ? परिवार सबै किन नेपाली जस्ता छन् ?

काठमाडौं । अभिनेता टाइगर श्राफलाई नेपाली जस्तो देखिएको भन्ने गरिन्छ । उनकी आमा त झन् ठ्याक्कै नेपाली मंगोलीयन समुदायकी जस्तो देखिन्छिन् । पोसाकपनि नेपालीकै जस्तो देखिन्छ । तर टाइगर श्राफ का आमा र बुबा दुबै भारतीय हुन् ।

उनकी आमा ज्याकी श्राफमा भने मंगोलाइड विशेषताहरू छन्। किनभने ज्याकी श्राफकी आमा (टाइगर श्राफकी हजुरआमा) रीता श्राफ कजाकिस्तानकी नेपाली समुदायकी हुन् ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस