२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

के भगवान रामले मासु खानुभएको थियो ? सीता अपहरणको समयमा किन मृगसँग लोभिइन् ?

काठमाडौं । भगवान रामलाई विष्णुको अवतार मानिन्छ । रामको इतिहास नै जीवित रहेकाले पछिल्ला साक्षत भगवान मान्ने गरिन्छ । भगवान रामले मासु खानुभएको थियो की थिएन ? आज हामी यो जिज्ञासा मेटाउनेछौ । सुपरनाखाले रावणलाई भगवान राम र लक्ष्मण ब्रह्मचारी हुन् र फलफूल, बनस्पछिका जरा र सागसब्जी मात्र खाने गरेको कुरा बताइन्।

वाल्मीकि रामायणः अरण्य काण्डः सर्ग १९ः श्लोक १५

 

भगवान राम आफैले बताउनुहुन्छ कि उहाँ र उहाँका भाइ र आमा सीताले ब्रह्मचर्य अपनाउनुभएको थियो । यहाँहरू फलफूल र कन्दमुल (जरा) मात्र खानुहुन्थ्यो ।

वाल्मीकि रामायणः अरण्य काण्डः सर्ग २०, श्लोक ७–८

 

अब मृगको कुरा गरौं।
(अरण्य काण्डः ४३ सर्ग)

सुनौलो मृगको व्याख्यान तपाई पढ्न सक्नुहुन्छ । माता सीता आफ्नो मनोरञ्जनका लागि मृगलाई पाल्न चाहानुहुन्थ्यो । वनवासपछि आफ्नो राज्यमा लैजान चाहेका कारण सुनौलो मृगमा लोभिएर अपहरणमा पर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस