२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अध्यक्ष ओलीको घरमा हिजो बेलुका संयोगवश सांगीतिक माहौल

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत जीवनमा भइरहने क्षणलाई समेत सामाजिक सञ्जालमा प्रस्तुत गर्ने गर्नुहुन्छ ।

आम नागरिक जस्तै उहाँलेपनि आफ्ना दैनिकीलाई फेसबुक, टुवीटर जस्ता सामाजिक सञ्जालमा पोष्ट गर्नुहुन्छ । आज उहाँको एक स्ट्याटस सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच चर्चा पाइरहेको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस