२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज आइतबार सुनको मूल्य बढ्यो

today gold price in nepal

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबारको दिन (शुक्रबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ कारोबार भएको थियो भने आज एक लाख १२ हजार नौ सय रुपैयाँ कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस