२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसारबाट मरेर जाऔं भन्ने सोच आउँदा धेरै चोटी आमाको फोटोले बचाएको छ -एलिना चौहान [भिडियोसहित]

काठमाडौं । गायिका एलिना चौहानले आफूमापनि धेरै पीडा रहेको खुलासा गरेकी छिन् । एउटा पडकास्टमा रुँदै उनले आफू बाँच्नुको कारण नै ममी भएको बताएकी छिन् । उनले ए गीभ अप गरिदिऔं । संसारबाट मरेर जाऔं भन्ने सोच आउँदा आमाको फोटोले बताएको बताएकी छन् ।

उनले भनिन् मोर देन धेरै चोटी आमाको फोटोले बचाएको छ । यसैले आमाको फोटो आफ्नो अगाडि राखेकी छन् । मान्छेको जीन्दगीमा आउँछ, आउँदो रहेछ कुनैबेला एकदमै लो फिल हुन्छ । कोही छ मेरो जीन्दगीमा भन्ने लाग्छ भन्दै क्यामेरा अगाडि नै एलिना डाको छोडेर रुन्छिन् ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस