२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन विश्वविद्यालयद्वारा भर्खरै नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे बीएड पहिलो बर्ष ( 3 YRS B.ED. 1 78 First Year 2078 ) को नतिजा प्रकाशित गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुसक्नुहुनेछ ।

क्लिकपछि त्रिभुवन विश्वविद्यालयको आधिकारीक वेबसाइट खुल्नेछ । वेबसाइटको VIEW RESULT मा गएर 3-YRS B.ED._1_78-First Year 2078 छनोट गरी अर्को बक्समा सिम्बोल नम्बर राखेर नतिजा हेर्न सक्नुहुनेछ । नतिजाको पर्खाइमा रहेका विद्यार्थी भाइबहिनीहरुका लागि यो सामाग्रीय सेयर गरिदिनुहोला ।

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस