२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२१ दिनमा १० बाट १८० रुपैयाँ प्रतिकिलो पुग्यो गोलभेँडा : सबै तरकारीको मूल्य सूचीमा हेर्नुहोस्

Fruit and vegetable price today

काठमाडौं । बिहीबार गोलभेँडाको मूल्य अझै बढेको छ । हिजो बुधबार प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको गोलभेँडाको मूल्य आज बिहीबार १८० रुपैयाँ प्रतिकिलो पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार गोलभेँडा ठूलो (नेपाली) को अधिकृत मूल्य प्रतिकिलो १८० रुपैयाँ कायम भएको हो ।

यस्तै गोलभेँडा सानो (नेपाली) सानो (टनेल) को गोलभेँडाको मूल्य पनि प्रतिकिलो १११ रुपैयाँ पुगेको छ । भारतीय गोलभेँडा आउन छाडेसँगै नेपाली बजारमा मूल्य आकाशिन पुगेको बताइएको छ । करिब एक महिनाअघि गोलभेँडाको मूल्य १० रुपैयाँ प्रतिकिलो भएपछि व्यापारीले भ्याटको बहानामा फालेर विरोध समेत गरेका थिए ।

 

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस