२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक्लो हुन थाले माधव नेपाल, चर्चित केन्द्रीय सदस्यसहित १३७ जना एमालेमा समाहित

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का चर्चित केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका लोकप्रिय नेता सुवास कर्माचार्य सहित १३७ जना नेताहरु आज नेकपा (एमाले) मा समाहित हुनुभएको छ । उहाँहरुको आगमनसँगै नेकपा एमालेमा नै फर्किनेहरुको संख्या अत्याधिक भएको छ । नेकपा एस रित्तिदै गएको छ ।

 

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस