२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको फलफूल तथा तरकारीको मूल्य: गोलभेडा १८० प्रतिकेजी, घिरौला सबैभन्दा सस्तो [सूचीसहित]

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी अधिकतम मूल्य १८०, टनेल गोलभेडा सानो १०५, घिउ सिमी लोकल ४०, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ, घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

सबै मूल्यसूची तल हेर्नुहोस्

 

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस