२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हात हल्लाउँदै सुनिलले भने, उत्तर कोरियाको राज्यसत्ताद्वारा गिरफ्तार, आई एम ह्याप्पी डन्ट ओरी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गिरफ्तार गरिरहँदा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई उत्तर कोरियाली सरकारले गिरफ्तार गरेको बताउनुभएको छ । सीआईबीले शर्मालाई उहाँकै निवासबाट गिरफ्तार गरेको हो ।

‘भिडियो खिचिरहेकातर्फ हात हल्लाउँदै शर्माले भन्नुभयो, आई एम ह्याप्पी, डन्ट वरी । शैक्षिक प्रमाणपत्रसम्बन्धी कैफियत गरेकाले शर्मालाई नियन्त्रणमा लिइएको सीआईबीले खुलाएको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस