२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादीका मन्त्रीको पद चैट, को आउँदैछ नयाँ ? [ भिडियोसहित ]

काठमाडौं । नेकपा माओवादी केन्द्रले एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको एक पदाधिकारीले जानकारी दिनुभयो । भोलि नै नयाँ मन्त्रीको सपथ कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बिहान १० बजे सपथ ग्रहण कार्यक्रम तय भएको छ । कसको पद गयो ? नयाँ को आउँदैछ ? भिडियोमा हेर्नुहोला ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस