२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक क्विन्टल भनिएको सुन फेरि घट्यो, ६० किलो ७ सय १६ ग्राम कायम

काठमाडौं । एक क्विन्टल भनिएको सुनको तौल फेरि घटेको छ। गत साउन ३ गते सिनामंगलबाट पक्राउ परेको सुन राष्ट्र बैंकको टक्सार महाशाखाले मङ्गलबार गालेको र सुनको तौल ६० किलो ७ सय १६ ग्राम कायम गरिएको छ।

सोमबार ब्रेक शुबाट निकालिएको सुनको तौल ६० किलो ७ सय ८९ भएको थियो भने आज उक्त सुन गालेपछि तौल ६० किलो ७ सय १६ ग्राम कायम गरिएको हो। टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो।

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस