२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हेर्नुहोस् आज मंगलबार सबै फलफूल र तकारीको मूल्य [सूचीसहित]

Fruit and vegetable price today

Fruit & Vegetable Price Today : काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० र भारतीयको पनि ८० नै रुपैयाँ कायम रहेको छ ।

यस्तै गोलभेँडा सानो (लोकल) को प्रतिकिलो ६० तथा टनेलको गोलभेँडाको प्रतिकिलो ८० रुपैयाँ कायम छ । यसैगरी आलु रातोको ५८, मकै बोडीको ११०, घिरौँलाको ७०, स्कुसको ५०, अनारको ३५०, अम्बाको १५०, हरियो लसुनको २५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

 

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ १२, २०८०

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस