२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ सिराहामा हुने एमालेको सचिवालय बैठक स्थल [ तस्वीरसहित ]

UML Secretariat Meeting Venue:

सिराहा । नेकपा एमालेको सिराहामा आज हुने सचिवालयको बैठकको सम्पूर्ण तयारी सकिएको छ । २०४६ सालको भदौ ९ देखि १४ गतेसम्म भएको सिराहाको विष्णुपुरकट्टी स्थित सर्रे अम्वासमा भएको तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले जननेता मदन भण्डारीलाई महासचिव चुनेको थियो । २०४७ सालमा नेकपा माले र नेकपा माक्र्सवादी एकता भएर नेकपा एमाले बनेको हो ।

सिराहाको धनगढीमाई नगरपालिका १४ मा पर्ने यस ठाउँमा पुग्न पूर्वपश्चिम राजमार्गको जीरो माइलबाट १५ किलोमिटर पर्दछ । सर्रे अम्वास पुग्नका लागि करिब तीन किलोमिटर सर्रे खोलाको बाटो हिड्नु पर्ने मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो । तस्वीरमा हेरौं, नेकपा एमालेको सचिवालय बैठकको तयारी स्थल

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस