२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज आइतबार सुन चाँदीको मूल्य

today gold price in nepal

today gold price in nepal :

नेपाली बजारमा आइतवार सुनको मूल्य तोलाको १०० रूपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १२ हजार ६०० रूपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् शुक्रवार सुन १ लाख १२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४७० रूपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस