२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एकै पटक यी चार कम्पनी हकप्रद सेयर खुल्ला, भोलिबाट ​​थप एक खुल्ने -Upcoming Right Share Nepal

Right Share Nepal

Upcoming Right Share Nepal : अहिले बजारमा एकै पटक ४ कम्पनीका हकप्रद खुलेका छन भने एक कम्पनीको हकप्रद भोलि अर्थात भाद्र १८ बाट खुला हुदैँछ । अहिले अरुण काबेली पावर कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, अपि पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद खुला रहेको छ। तेस्तै भाद्र १८ देखि अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद पनि खुल्दै छ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस