२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : फेरि पानी परेको छ, पूरै ग्राउण्ड ढाकियो

Most of the ground is under covers :

एसिया कप अन्तर्रगत नेपाल र भारतबीच खेल भइरहेको श्रीलंकाको क्रिकेट ग्राउण्डमा फेरि पानी परेको छ । पूरै ग्राउण्ड ढाकिएको छ। केही बेर अघि पानी रोकिएर ग्राउन्ड स्टाफले कभरहरू हटाउँदै थिए तर फेरि पानी पर्यो। यस्तो अवस्थामा यो वर्षा चाँडोभन्दा चाँडो रोकियोस् भन्ने प्रार्थना मात्र गर्न सकिन्छ । साँझ ६ः३० को समयमा पानी केही कम भएको थियो । ६ः४२ मा पानी फेरि बढेको छ । खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनसहित क्रिजमा छन् ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस