Nepal Vs India Live : एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालका सोमपाल कामीले अर्धशतक पूरा गर्न चुकेका छन् । उनले ५६ बलमा २ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएर आउट भए । तर उनको यो स्कोर देशका लागि बरदान सावित हो ।
भारतविरुद्धको खेलमा नेपालमा आसिफ सेखले भने अर्धशतक बनाएका थिए ।
प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार