२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : कप्तान रोहितले पहिलो बलमा नै २ रन जोड

Nepal Vs India Live : एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्वको खेलमा सोमबार नेपालको दोस्रो विकेट गुमेपछि कप्तान रोहित पौडेल नै मैदानमा उत्रिएका छन् । उनले पहिलो बलमा नै २ रन जोडेर सकारात्मक सन्देश दिएका छन् । दोस्रो विकेटका रुपमा भीम सार्की पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले १७ बलमा सात रन बनाए । उनी भारतीय बलर रविन्द्र जडेको बलमा बोल्ड भए । नेपालले १६ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस