२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नियम उलंघन गरेकाले ४० लाख बढी फलोअर्स भएको रुटिन अफ नेपाल बन्द पेज फेसबुकले बन्द गर्यो

Routine of Nepal Banda closed

Routine of Nepal Banda closed : मेटा कम्पनीबाट सञ्चालित फेसबुकका सामाजिक नियम उलंघन गरेपछि रुटिन अफ नेपाल बन्द फेसबुक पेज फेसबुकले नै बन्द गरिदिएको छ । पुरानो पेज अप्रकाशित भएपछि अहिले रुटिन अफ नेपाल बन्दले नयाँ पेज बनाएको छ ।

नयाँ पेजमा लेखिएको छ हामीले हाम्रो पुरानो पृष्ठमा आक्रमण ब्यहोर्नुपर्यो । पेज अप्रकाशित भयो । तर हामी हाम्रो नयाँ पेजका साथ फेरि फर्केका छौं । हामीलाई पछ्याउनुहोस् । यो पेजमा ४० लाख भन्दा बढी फलअर्स भएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस