२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज पनि झनै घट्यो सुनको मूल्य

today gold price in nepal

काठमाडौं । साताको पाँचौ दिन पनि सुनको मूल्यमा गिरावट भएको छ । बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा चार सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । हिजो तीन सयले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

साताको चौथो दिन हिजो प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले गिरावट भई १ हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस