२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाँकेमा बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु, दुर्घटनास्थलमा उद्धार कार्य जारी

Road Accident

नेपालगन्ज । बाँकेको शमशेरगन्जमा शुक्रबार राति बाँकेमा बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना सख्त घाइते भएका छन् ।

ना ८२१६४०५ नम्बरको ट्रकमा पछाडिबाट ना ७ ख २३२१ नम्बरको बस ठोक्किन पुग्दा दुर्घटना भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार कार्य चलिरहेको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस