२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ शुक्रबारको सुन चाँदीको मूल्य

gold price today nepal

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा छापावाल सुन तोलामा तीन सयले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस