२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेन-रविविरुद्ध बोल्न हामीलाई डर लाग्छ, चुनावका बेला मेरो ड्राइभर छतबाट खसेर मरेको भए…!

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह लगायत पछिल्ला पपुलहरुको चर्को विरोध गर्नुभएको छ । उहाँले निराशा बेच्ने काम भयानक भएको टिप्पणी गर्नुभएको छ । बालेनका इस्युमा हेर्नु नि । हामीलाई पनि विरोधमा बोल्न डर लाग्छ, केही बोले यसरी आक्रमण गर्छन् ।

रविको त्यस्तै छ, एकछिन कल्पना गर्नुहोस् शेखर कोइरालाको ड्राइभर माथि छतबाट खसेर मरेको भए चुनावको बेला के भन्नुहुन्थ्यो ? तपाईंहरूले के भन्नुहुन्थ्यो ? के लेख्नुहुन्थ्यो ? मलाई जवाफ दिनुहोस् त कोइरालाले पत्रकारलाई प्रश्न गर्नुभयो । तर रविलाई शंका गरेर लेख्नेहरु सामाजिक आक्रमणको शिकार बनेको स्मारण गराउँदै हो यही हो ‘पपुलिजम कोइरालाले भन्नुभयो । ।’

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस