२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमयदर [ सूचीसहित ]

money exchange rate in nepal today

Today Exchange Rates Fixed by Nepal Rastra Bank :

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९८ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ४६ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३२ पैसा कायम गरिएको छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३० पैसा र बिक्रीदर २८ रूपैयाँ ४३ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ४३० रूपैयाँ ७८ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७५ पैसा तोकिएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस